नियम १२
नेपाल राजपत्र र गोरखापत्रका प्रति शिघ्रतम साधनद्वारा पठाउन सक्नेछ

मेनेजरले आवश्यक देखेमा नेपाल राजपत्र र गोरखापत्रको प्रतिहरू रेल मोटर हवाई जहाज जस्ता साधनद्वारा पठाउन र त्यसरी पठाउँदा लागेको अङ्क खर्च लेख्ने, लेख्न लगाउन सक्नेछन् ।